१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

युरोकप क्वाटरफाइलमा आज स्वीट्जरल्याण्ड र स्पेन बीच प्रतिस्पर्धा



काठमाडौं । युरोकपको शुक्रवार (आज) देखि क्वाटरफाइनल खेल सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुनेछ ।

राति ९ः४५ बजे हुने खेलमा पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र ३ पटक युरो कप जितेको स्पेनबीच रुसको सेन्ट पिटर्सवर्गमा भिडन्त हुनेछ ।

अन्तिम १६ को खेलमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको स्वीट्जरल्याण्ड उच्च मनोवलका साथ खेल्ने छ । साथै आजै मध्यरातमा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुनेछ । जर्मनीको म्युनिकमा हुने सो खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार