१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

चीनबाट १० लाख भेरोसेल खोप आउदैँ



काठमाडौं । सरकारले चीनबाट ल्याउने भनिएको कोरोना विरुद्धको खोप एक सातापछि नेपाल आइपुग्ने भएको छ।
खोप लिनका लागि जुलाई ८ तारिख २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निश्चित भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

कोभिड खोप लिनका लागि जहाज जाने निश्चत भएको उनले बताए । १० लाख डोज खोप ल्याउने अनुमान गरिएको छ ।
चीनबाट आउने खोप उमेरसमूहको हिसाबमा खोप दिने तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सरकारले चीनको भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको हो। चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी