११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

घट्दै कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार १० हजार ५९६ नमुना परीक्षण हुँदा २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २९ हजार २७४ सक्रिय संक्रमित छन्। त्यसैगरी, शुक्रबार ३ हजार ४५१ संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ३ हजार ६ सय संक्रमणमुक्त भइसकेका छन्। आज कोरोना संक्रमणबाट ३४ जनाको निधन भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी