११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

डा.पाण्डे हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित



काठमाडौं । हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सरुवा रोग विज्ञ डा वासुदेव पाण्डे सम्मानित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलनले सरुवा रोगको अनुसन्धान तथा क्षेत्रमा योगदान पु¥याएको भन्दै डा पाण्डेलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।

हेल्थ रिसर्च अवार्ड २०२० बाट उदयनारायण यावद, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट रिसर्चर अवार्डबाट डा विपिन अधिकारीले प्राप्त गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा मेघनाध धिमालले जानकारी दिए। डा अधिकारीले मेडिकल डाक्टर क्याटोगोरी तर्फबाट उक्त अवार्ड प्राप्त गरेका हुन्।

यस्तै, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट रिसर्चर अवार्ड एनएचआरसी इम्प्लोइ क्याटगोरी तर्फबाट डा विष्णु प्रसाद मरासिनीले प्राप्त गरेका छन्।  बेस्ट पेपर अवार्ड पोस्टर तर्फ दिक्षा न्यौपाने सम्मानित भएकी छिन् भने बेस्ट पेपर ओरल प्रिजेन्टेशन अवार्ड डा निशान्त कटुवाललाई प्रदान गरिएका डा धिमालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी