११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख पक्षको बहस सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा सभामुख पक्षका वकिलहरुको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस थालेका छन् ।

सभामुख अग्नि सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । सभामुखको तर्फबाट बहस गर्ने वकिलहरुलाई दुई घण्टाको समय दिइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरुमाथि संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी