११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

अभिनेता दिलीप कुमारको निधन



बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
दिलीप कुमारले बुधबार बिहान ७ बजेर ३० मिनेटमा मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।
। दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।
उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।
दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पुर्याइएको थियो । सो समय उनको हालत स्थिर बताइएको थियो ।
उनी बलिउडमा ट्रयाजेटी किङ्को रुपमा समेत चिनिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी