११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

सामाजिक सुरक्षा भत्ता घरघर पठाए हुने



भक्तपुर । भक्तपुर नगरपालिकाको सबै वडावडामा सामाजिक सुरक्षा भता वितरण भइरहेको छ । भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म नै बृद्धबृद्धाहरुका लागि सामाजिक सुरक्षा भत्ता वितरण गरिहेको हो।

नगरपालिकाले पूर्व सूचना प्रदान गरी बिहीबार र शुक्रबार गरी दुई दिन भत्ता वितरण गर्ने कार्यक्रम हुने जनाएको छ। तर कतिपय वडामा पैसा नपुगेको भन्दै हिजो बिहीबार वितरण गरिएन। वितरण भएका कति वडाहरुमा पनि भीडभाड देखिएका छन्। यो कोभिडको समयमा यसरी हुल जम्मा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु कतिको बुद्धिमानी होला भनी प्रश्न पनि उठन थालेको छ ।

बरु यो भन्दा जसरी पहिला नगरपालिकाले घरघरमा नर्स पठाएर सेवा दिएको थियो, त्यसरी नै बैंकलाई अनुरोध गरेर अधिकार सम्पन्न स्थानीय निकायका कर्मचारी र बैंकका कर्मचारीसहितलाई अहिलेको समयमा घरघर मै पठाएर बाँडेको भए धेरै राम्रो हुने विचार पनि सामाजिक सञ्जाल फेसबुकमार्फत भीड देख्नेले प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी