११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

देउवा मन्त्रिमण्डका चार मन्त्रीले आजै शपथ लिने



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीमा शपथ लिएपछि चार मन्त्रीलाई आजै शपथ खुवाउने भएका छन्। उनले नेपाली कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्रीलाई शपग खुवाउने तयारी गरेका छन्।

माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्नेछन्। कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने निश्चित भएको छ।

खाणलाई गृह, शर्मालाई अर्थ, भुसाललाई ऊर्जा बनाइने भएको छ। यस्तै कार्कीलाई कानुन मन्त्री बनाइने तयारी बुढानीलकण्ठले गरेको स्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी